हेडलाइनहरू

विशेष पोस्टहरू

पछिल्लो पोस्टहरू

All
technology
science

विष्णुपुरमा न्यायिक समिति कार्यालयमा चोरी, आरोपित पक्राउ; केही सामग्री बरामद

सप्तरी, १४ कार्तिक । सप्तरीको विष्णुपुर गाउँपालिकास्थित न्यायिक समिति कार्यालयको…

पछिल्लो पोस्टहरू

विष्णुपुरमा न्यायिक समिति कार्यालयमा चोरी, आरोपित पक्राउ; केही सामग्री बरामद

सप्तरी, १४ कार्तिक । सप्तरीको विष्णुपुर गाउँपालिकास्थित न्यायिक समिति कार्यालयको…

स्थानीय निर्वाचनमा दलित तथा हरवा–चरवा समुदायको टिकट सुनिश्चित गर्न सप्तरीका राजनीतिक दलहरूको ध्यानाकर्षण

समता खवर सम्बादाता ।  राजविराज, ८ मंसिर । आगामी  स्थानीय तह निर्वाचनमा दलित तथा हरवा–चरवा समुदायको अर्थपूर्ण राजनीतिक प्रतिनिधित्व र पार्टी टिकट सुनिश्चित गर्न सप्तरीका राजनीतिक दलहरूको ध्यानाकर्षण गराइएको छ। द फ्रिडम फण्डको आर्थिक सहयोगमा सञ्चालित हरवा–चरवा सशक्तीकरण कार्यक्रमअन्तर्गत जन चेतना दलित संगम सप्तरी र मुक्त हरवा–चरवा अधिकार मञ्च सप्तरीले मंसिर ८ गते राजविराजस्थित विभिन्न दलका जिल्ला…

पुरा पढ्नुहोस्

हराएको बाख्रा खोज्न गएका ६५ वर्षीय गोपी चौधरीको जंगली हात्तीको आक्रमणबाट मृत्यु

समता खवर सम्बादाता ।सप्तरी, २९ मंसिर । सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा जंगली हात्तीको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय अन्दाजी ६५ वर्षीय गोपी चौधरी रहेका छन्।स्थानीयवासीका अनुसार चौधरी आफ्नो हराएको बाख्रा खोज्न गाउँभन्दा पूर्व–उत्तर दिशामा जंगलको छेउमा रहेको गोठतर्फ गएका थिए। उनीसँगै अन्य ४/५ जनाको समूह पनि बाख्रा खोज्न गएको बताइएको…

पुरा पढ्नुहोस्

प्रथम भुसिमहुलिया मिनी गोल्ड कपको फाइनलमा गोल्डेन युथ क्लब

दिपेन्द्र पासवान सप्तरी, २८ कार्तिक । प्रथम भुसिमहुलिया मिनी गोल्ड कप–२०८३ अन्तर्गत आयोजक श्री गोल्डेन युथ क्लब (जीवाईसी) भुसिमहुलिया फाइनलमा प्रवेश गरेको छ। जेवाईसी गाईघाट र आयोजक जीवाईसी भुसिमहुलियाबीच भएको प्रतिस्पर्धात्मक खेलमा आयोजक टोलीले १–० गोलको जित निकाल्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीका खेलाडीहरूले उत्कृष्ट खेलकौशल प्रदर्शन गरेका…

पुरा पढ्नुहोस्

सुरुङ्गामा प्रथम ‘भुसिमहुलिया मिनी गोल्ड कप’ सुरु, उद्घाटन खेलमा JYC उदयपुर विजयी

समता खवर सम्वादाता ।सप्तरी, २४ कार्तिक । सप्तरीको सुरुङ्गा नगरपालिका ३ मा प्रथम भुसिमहुलिया मिनी गोल्ड कप फुटबल प्रतियोगिता २०८३ भव्य रूपमा सुरु भएको छ । श्री गोल्डेन युवा क्लबको आयोजनामा सुरु भएको यस प्रतियोगिताको उद्घाटन खेलमा JYC उदयपुरले खडक नगरपालिकाको टोलीलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । प्रतिस्पर्धात्मक बनेको उद्घाटन…

पुरा पढ्नुहोस्

सप्तरीमा दोस्रो वडा गोल्ड कप सुरु, उद्घाटन खेलमा एमएमसी समसेरपुर विजयी

समता खवर सम्वादाता । सप्तरी,२२ कार्तिक । सप्तरीको सुरुङ्गा नगरपालिका–११, खैजनपुर भजकामा “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ ‘दोस्रो वडा गोल्ड कप फुटबल प्रतियोगिता–२०८३’ भव्य रूपमा सुरु भएको छ। श्री सन्यासी बाबा युवा क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको यस प्रतियोगिताको पहिलो उद्घाटन खेलमा एमएमसी समसेरपुरले स्पोर्ट्स एकेडेमी कुशाहालाई १–० गोल अन्तरले…

पुरा पढ्नुहोस्

विष्णुपुरमा न्यायिक समिति कार्यालयमा चोरी, आरोपित पक्राउ; केही सामग्री बरामद

सप्तरी, १४ कार्तिक । सप्तरीको विष्णुपुर गाउँपालिकास्थित न्यायिक समिति कार्यालयको ताला तोडेर चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले आरोपितको घरबाट चोरी भएका केही सामग्रीसमेत बरामद गरेको जनाएको छ। शुक्रबार राति कार्यालयको ढोकाको ताला तोडेर विभिन्न सामग्री चोरी भएपछि प्रहरीले घटनाको अनुसन्धान तथा खोजतलास तीव्र पारेको थियो। कार्यालयका कर्मचारीका अनुसार चोरीमा ल्यापटप…

पुरा पढ्नुहोस्

सुरुङ्गामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तकको सामुदायिक विमोचन

सिनो बहिष्कार आन्दोलनमा महिलाको योगदान र संघर्षको इतिहास अभिलेखीकरणमा जोड समता खवर सम्बादाता । सप्तरी, ११ कार्तिक । नेपालका सामाजिक आन्दोलनमा योगदान पुर्‍याएका १३ महिला नेतृका जीवन, संघर्ष र योगदान समेटिएको अनुसन्धानमूलक पुस्तक ‘संघर्षले बुनेका साझा सपना’ को सामुदायिक विमोचन सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा सम्पन्न भएको छ। भ्वाइसेज अफ वुमन मिडियाको आयोजनामा तथा जनचेतना दलित संगमको…

पुरा पढ्नुहोस्

सुरुङ्गाको घटनाप्रति दलित संगम र सुरुङ्गा युथको आपत्ति, पीडितलाई न्याय दिन माग

समता खवर संवाददाता सप्तरी, ७ कार्तिक । सप्तरीको सुरुङ्गा नगरपालिका–८, टिकुलियामा दुर्गा पूजा मूर्ति विसर्जन गरी घर फर्किने क्रममा २५ वर्षीया दलित महिलामाथि सामूहिक बलात्कार भएको भनिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न विभिन्न संघसंस्थाले माग गरेका छन्। जन चेतना दलित संगम र सुरुङ्गा युथले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर…

पुरा पढ्नुहोस्

दुर्गा पूजाको मूर्ति विसर्जन गरी फर्किँदै गरेकी दलित महिलामाथि सामूहिक बलात्कार

समता खवर सम्बादाता ।सप्तरी, ६ कार्तिक । दुर्गा पूजाको मूर्ति विसर्जन गरेर घर फर्किँदै गरेकी २५ वर्षीया एक दलित महिलामाथि सप्तरीको सुरुङ्गा नगरपालिका–९ टिकुलियामा सामूहिक बलात्कार भएको छ । बुधबार राति करिब साढे ९ बजे स्थानीय मदरसा नजिकैको आँपको बगानमा उक्त घटना भएको हो। घटनामा संलग्न तीन जना स्थानीय युवकविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनामा किटानी…

पुरा पढ्नुहोस्

विष्णुपुर चौकमा चक्कु प्रहार, ३७ वर्षीय यादव घाइते, आरोपित पक्राउ

समता खवर संवाददाता सप्तरी,५ कार्तिक । सप्तरीको विष्णुपुर गाउँपालिका–७ स्थित विष्णुपुर चौकमा चक्कु प्रहारबाट ३७ वर्षीय श्याम अवतार यादव घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले प्रविनकुमार मण्डललाई पक्राउ गरेको छ। प्राप्त विवरणअनुसार, बुधबार साँझ करिब ६:३० बजे सार्वजनिक स्थानमा गाँजा काटिरहेको देखेपछि स्थानीय रामअवतार यादवले मण्डललाई सम्झाउने प्रयास गरेका थिए। सोही क्रममा विवाद…

पुरा पढ्नुहोस्